समाचार

रामकृष्ण ढकालको बिबादित बिसयमा शिव परियारले दिए यस्तो जवाफ…सबैले एकचोटी पढ्नुहोला..!!

रामकृष्ण ढकालको बिबादित बिसयमा शिव परियारको सबैमा मान्य जबाफनेपालकै नम्बर वान रियालिटी सो नेपाल आइडल को गेस्ट जज का रुपमा गएका रामकृष्ण ढकाल अहिले समाजिक संजाल मा धेरै नै चर्चित छन निशान भट्टराई र प्रताप दासलाई मात्रै राम्रो भनेपछी यि बिबाद आएका हुन् !!

यसै बिषयलाईइ मध्री नजर गर्दै अर्का च र्चित गायक शिवा परियारले आफ्नो फेसबुक वालमा यस्तो लेखेका छन !! हेर्नुस जस्ताको तेस्तै शिव परियार को फेसबुक वाल बाट ”के ल्यांग ल्याङ्ग गरिरा साईला दाई,अहिले देखिएका बुद्ध ,निशान ,सागर र प्रताप यी चारै जना नेपाल देशका अबको नेपाली संगीतका Idol हुन् !

कोहि भन्दा कोहि कमि छैनन् ! सबै गायकको फरक फरक पहिचान छ आवाजको ,नेपाल देशलाई सबै चार जनानै चाहिन्छ ,मेरो लागि नेपाल देशका नेपाली संगीतका चार जनानै Idol हुन् !”रामकृष्ण ढकालको बिबादित बिसयमा शिव परियारको सबैमा मान्य जबाफ हेर्नुस भिडियो सहित

Related Articles

Close