भिडियो

विमान दुर्घटनामा आफन्त गुमाएका हरुको रुवाबसी ! हेर्नुहोस हृदयबिदारक भिडियो

अस्पतालमा यस्तो रुवाबासी -भिडियो हेर्नुहोस – हृदयबिदारक घटना यसरी भयो त्रिभुवन बिमानस्थलमा जहाज दुर्घटना – हेर्नुस भिडियो

काठमाडौं । सोमबार काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकलाई ‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले तत्काल अवतरण नगरी होल्ड गर्न भने पनि चालकको अटेरीका कारण दुर्घटना भएको विमानस्थलले जनाएको छ ।

‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले विमानलाई दक्षिणबाटै अवतरण गराउन भने पनि चालकले उत्तरतिरबाट अवतरण गराउन खोज्दा दुर्घटना भएको विमानस्थलका एयर ट्राफिक र पाइलटबीच भएको कुराकानीले पनि स्पष्ट देखाएको छ । अन्तर्राष्ट्रिय उडानका विमान प्रायः दक्षिणतर्फ अर्थात

कोटेश्वरतिरबाट अवतरण गराउने भए पनि दुर्घटनामा परेको विमानलाई भने चालकले उत्तरपट्टि अर्थात जोरपाटीतर्फबाट अवतरण गराएपछि दुर्घटना भएको हो ।‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले विमानलाई दक्षिणबाटै अवतरण गराउन भने पनि चालकले उत्तरतिरबाट अवतरण गराउन जिद्धि गरेपछि पाइलटलाई सावधान गराउँदा गराउँदै विमान दुर्घटना भएको देखिन्छ ।

Related Articles

Check Also

Close
Close