भिडियो

बंगला बिमान दुर्घटना अघि पाईलटले यस्तो भनेका रहेछन् । सुनेर तपाईको होसै उड्नेछ । भिडियो सहित

काठमाडौं, २८ फागुन । त्रिभुवन विमानस्थलमा सोमबार भएको बंगलादेशी विमान दुर्घटनामा एएटै कलेजमा पढ्ने १३ सहित १४ विद्यार्थी परेका छन् । बंगलादेशमा मेडिकल अध्ययन गरीरहेका १४ जना विद्यार्थीहरु विमान दुर्घटनामा परेका हुन् । जसमध्ये जलालावाद रागिव रविया मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत १३ विद्यार्थी छन्।

बंगलादेशस्थित नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष नविन यादवले उक्त मेडिकल कलेजका १३ विद्यार्थी दुर्घटनामा परेको जानकारी दिएका छन् । उनका अनुसार एक जना विद्यार्थी भने कुमुदिनी वुमन्स मेडिकल कलेजमा अध्ययनरत हुन्। दुर्घटनामा परेकामध्ये प्रिन्सी धामी, चारु बराल र समिरा बज्राचार्यको काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्यको अवस्था प्राप्त हुन सकेको छैन। स्रोत:लाइट नेपाल 

Related Articles

Close