बिज्ञान प्रबिधि

लगातार २ पटक भुकम्प गयो । गोरखा र दैलेख केन्द्रविन्दु…पुरा विवरण हेर्नुहोस

काठमाडौँ । गोरखा केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान २ बजेर १७ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

हिजो बेलुकी ९ बजेर ५६ मिनेट जाँदा पनि दैलेख केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकमपको धक्का महशुस गरिएको छ।

यसअघि २०७२ साल वैशाख १२ गते गएको ६ दशमलव ८ रेक्टर स्केटलको भूकम्प गएयता भूक्मपको धक्का जाने क्रम अझै रोकिएको छैन्।

Related Articles

Close