मनोरंजन

नेपाल आइडलमा काउली बुढीले काउले बुढो फेला पारिन सबै तीनछक्क (भिडियो सहित)

नेपाल आइडलमा काउली बुढी र बुढोले प्रश्तुत गरे यस्तो प्रस्तुति, गित सुन्नेहरु परे तीनछक्क (भिडियो सहित)

नेपाल आइडल गतबर्ष पहिलो सिरिजमै मिश्रित प्रतिकृया सहित निकै र्चचा बटुलेको नेपालको एक सफल सिङ्गिङ रियलिटी शो बन्न सफल रह्यो । गतबर्ष नेपाल आइडलले धेरैलाई हिट बनायो । कोही निकै राम्रो प्रस्तुती दिएर हिट त कोही रमाइलो प्रस्तुती दिएर सामाजिक सन्जालमा पपुलर भए । यसबर्ष पनि गतसालको त्यो क्रेजले गर्दा धेरै नेपाली यस प्ल्याटफर्ममा आफ्नो प्रस्तुती दिन आए ।

यस बर्ष केहि नयाँ कुराहरु नेपाल आइडलमा देख्न पाइएको छ । यस सिजनमा अडिसन राउन्ड बाट ४ जना सहभागिले गोल्डेन माइक पाएर सिधै गला राउन्डमा प्रबेश पाएका छन् । जसमध्ये हेटौडा अडिसन बाट चितवनका मिनराज पौडेल, पोखराका बिक्रम बाराल, पोखराकै निलिमा कंडेल थापा र काठमान्डौँ बाट अडिसन दिएका झापाका सुमित पाठका परेका छन् ।

Related Articles

Close