बिचित्र संसारसमाचार

फेरि पोखरामा धमाका मच्चाउदै राजारानी … पूरा हेरि शेयर गरौ

काठमाडौं । अंग्रेजी नयाँ बर्ष मनाउन पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ – त्यसको तयारीका लागि पुर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा जाने भएका छन् ।

२ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा जाने कार्यक्र तय भएको छ ।

करिब दुई साताअघि पुर्वराजाका निजी सचिव तिमल्सिनासहितको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे र रेकी गरे फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो ।

Related Articles

Close