अन्तरास्ट्रिय समाचार

भारत पुगे पाकिस्तानमा पक्राउ परेका वायुसेनामका पाइलट, यसरी गरियो ‘अभिनन्दन’

काठमाडौं। पाकिस्तानी सेनाले पक्राउ गरेका भारतीय वायुसेनाका विंग कमाण्डर अभिनन्दन वर्तमान भारत पुगेका छन् । अभिनन्दन भारत पुगेको खुसियालीमा बाघा सीमानामा हुने ‘रिट्रिट उत्सव’ आजको लागि स्थगित गरिएको छ । यो उत्सवमा सर्वसाधारण सहभागी हुन्थे तर आजको लागि यो प्रतिबन्ध लगाइएको छ । बाघा बोर्डरमा ठूलो संख्यामा भारतीयहरु पुगेका छन् । हेर्नुहोस् एसियन न्यूज इन्टरनेशलका ११ फोटोहरु –

Related Articles

Close