भिडियो

प्यारासुट नखुलेपछि ६ हजार फिट माथिबाट खसेर सैनिक जवानको दुखद निधन, जवानको निधन भएको भिडियो सामाजिक संजालमा भाइरल (भिडियोसहित)

काठमाडौँ- सैन्य तालिमको क्रममा प्यारासुट नखुलेपछि एक सैनिक जवानको दुखद निधन भएको छ ।अहिले ति सैनिक जवानको मृत्यु भएको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । घटना बिहीबार आगरामा मालपुरास्थित प्याराड्रपिङ जोनमा भएको समाचारमा जनाइएको छ ।ती प्याराट्रूपर करिब ६ हजार फिट माथिबाट विमानबाट हाम्फालेका थिए ।

अमित कुमार नामका ती सैनिक जवानलाई भुइामा खस्नासाथ तत्काल अस्पताल पुर्याइएपनि उनको दुखद निधन भएको हो । । हेर्नुहोस् भिडियो

Related Articles

Close