भिडियो

लुटेरा नेताबाट देश जोगाउनु भन्दै पुर्वराजा ज्ञानेन्द्रको अगाडी यि महिला धुरूधुरू रोएपछि

यो भिडियो हेरेपछी ज्यनै सिरिङ्ग हुन सक्छ । पुर्वराजाको अगाडि एकजना आमा देश बचाउनुस भन्दै रोएको भिडियो निकै मर्मस्पर्शी छ।

राजा आउ देश बचाउ भन्दै आमाको रोदनसरकार अब त अत्ति भो राज्यारोहण गरीबक्सियोस, कहिलेसम्म हामिले हुर्काएका छोराछोरी विदेशिलाई बेचेर दुईछाक टार्ने ? भोकको पिडा बरु एकैछाक खाएर बिर्सिदिउला तर सन्तानवियोग को पिडा अस्ह्य हुनेरहेछ | हेर्नुस भिडियोमा :

भिडियो हेर्न यो किलिक गर्नुहोस

Related Articles

Close