भिडियो

कैंचीवालीको नामले परिचित दिभिसा शर्मा पतिसहित पहिलो पटक मिडियामा, पति शम्भुले गरेको दुब्र्यबहार यसरी रुँदै खोलीन् दिभिसाले, हेर्नुहोस् भिडियो

काठमाडौं । काठमाडौंको न्यूरोडमा जेन्टस् एण्ड लेडिज पार्लर खोलेर कैंचीवालीको नामले परिचित दिभिशा शर्मा र उनका पति शम्भू बस्याल पहिलो पटक एकसाथ मिडियामा आएका छन् ।

दिभिशाको पार्लरमा आफूले ३६ लाख रुपैयाँ लगानी गरेको लगायतका विषयमा उनका पतिको प्रतिक्रिया आएपछि विवाद बाहिरिएसँगै पति पत्नि पहिलो पटक मिडियामा आएका हुन् । एकसाथ लिइएको अन्तरवार्तामा पति र पत्निले एकसाथ रहन नसक्ने र दुवैले कानुनी बाटो अपनाएर आँफुहरु अलग हुने कुरालाई नै जोड दिएका छन् ।

अन्तरवार्तामा पति शम्भुले आँफु अर्की युवतीसँग प्रेममा रहेका कारण दिभिसासँग आँफु छुट्टीन चाहेको र डिर्भोसका लागी गृहजिल्ला धादिगंको जिल्ला अदालतबाट कानुनी प्रक्रिया अगाडी बढाइसकेको बताए ।

दिभिासाले पनि पतिबाट आँफुलाई मानिसिक र शारीरिक लगायतका यातताहरु आउनेक्रम बढ्दै जान थालेपछि आँफु पनि उहाँले भने बमोजिम छुट्टीन बाध्य भएको बताएकी छिन् । हृेर्नुहोस् दिभिसा र शम्भुबिच गरिएको यो संवाद जस्ताको त्यस्तै

Related Articles

Close