समाचार

विप्लवलाइ सबै हतियार बुझाउन ३५ दिने अल्टिमेटम

काठमाण्डु, ३० फागुन – सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आफुसँग भएका सबै हतियार बुझाउन ३५ दिने अल्टिमेटम दिएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

तर, विप्लवसँग कति हतियार छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन् । प्रहरीले विप्लव कार्यकर्ताबाट केही अत्याधुनिक हतियार बरामद गरिसकेको छ ।

Related Articles

Close