भिडियो

लुक्ला प्लेन दुर्घटनामा बाचेका हेलिकप्टर पाईलटको यस्तो छ अवस्था(हेर्नुस भिडियो)

क्लामा भएको हेलिकप्टर दुर्घटनामा बाचेका पाईलटको स्वास्थ्य स्थिति बुझ्न जादा यस्तो देखियो! आइतबार बिहान लुक्लामा भएको प्लेन दुर्घटनामा नेपाल प्रहरीका दुई जना असईसहित तीन जनाको मृत्यु भएको थियो ।

बिहान ९ बजेर १० मिनेटमा काठमाण्डुका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किदा विमानका कोपाइलट सुजित ढुंगाना र धावनमार्गमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको ज्यान गएको हो ।

अर्का एकजना प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाण्डु ल्याइएकोमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।टेकअफका क्रममा रनवेबाट विमान चिप्लिएर पार्किङ गरी राखिएको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो

Related Articles

Close