समाचार

हा,र्दिक श्रद्धा,ञ्जली ! न्या,याधीशका ‘बडीगा,र्ड’ले आफैलाई गो,ली हाने

मोरङ । पारिवारिक तना,वकै कारण सुनसरी जिल्ला अदालतका न्यायाधीशका बडीगार्डले गो,ली हानी आ,त्मह,त्या गरेको प्रारम्भिक अनुस,न्धानले देखाएको छ ।

सोमबार साँझ अदालतको छतमा आफैले बोकेको पेस्तोलले कञ्चटमा गोली फायर गरी ३५ वर्षका प्रहरी हबलदार ओमप्रकाश खतिवडाले आ,त्मह,त्या गरेका थिए ।

उनी आइतबार न्यायाधीश शङ्कर बहादुर राईसँग बिदा मागी मोरङ उर्लाबारी ९ दुर्गापुरी घर गएका थिए । सोमबार ११ बजे अदालत आए पश्चतनै खतिवडा निकै तना,वमा थिए ।

प्रह,री स्रोतका अनुसार उनको श्रीम,तीसँग वि,वाद हुँदै आएको थियो । घ,टना हुनु अघि खतिवडाले श्रीमती र अर्को एक पुरुषलाई फोन गरेका थिए । फोन राखे लगतै उनले आफैलाई गो,ली फायर गरेका थिए ।
उनले बडीगार्ड बस्ने क्वाट,रदेखिको माथिल्लो छतमा गएर पेस्तोलले दाहिने कञ्च,टमा गो,ली फा,यर गरेका हुन् । उनको घ,टनास्थ,लमै मृ,त्यु भएपनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुराएपछि मृ,त घोषणा गरिएको थियो ।

खतिवडा इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा दरबन्दी भई विगत ६ महिनादेखि न्यायाधीश राईको बडीगार्डको रूपमा कार्यरत थिए । खतिवडाको शव पोस्ट,मार्टम गरी परिवारजनलाई बुझाउने तयारी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close