समाचार

एक पछी अ,र्को खु,सिको खबर : भा,रत नेपाल सि,माना मा अब ड्रो,नले गर्नेछ निग,रानी

काठमाडौं। सश,स्त्र प्र,हरी बलले २ नं प्रदेशमा रहेका नेपाल भारत सीमा र प्राकृ,तिक प्रकोपको निगरानीका लागि ड्रो,नको प्रयोग गर्ने भएको छ। दुई नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले असार ३० गते प्रदेश सरकारका तर्फबाट ८ वटा ड्रोनहरु खरिद गरी सश,स्त्र प्र,हरीलाई दिएपछि सश,स्त्र प्रहरीले मुख्यमन्त्री राउतकै उपस्थितिमा प्रयोग परिक्षणसमेत गरेको छ।

धनुषाको सशस्त्र प्रहरी बलको ८ नं गण मुख्यालयको प्रांगणमा भएको परीक्ष,णका क्रममा सो प्रदेशमा हुनसक्ने बाढी, डुवानलगायतका प्राकृतिक विपत्ति, सीमा सुरक्षा, भीभीआईपीको सुरक्षामा ड्रोनहरु प्रयोग गरिने जानकारी दिइएको थियो।

सशस्त्र प्रहरी बलले मुख्यमन्त्री आएको समयमा स्थानीय सडक र चोकहरुमा ड्रोनले गरेको निगरानी तथा स्थानीय जल्लाद खोलाको अहिलेको अवस्थाबारे ड्रोनमार्फत भिडियो खिचेर मुख्यमन्त्रीलाई देखाएको थियो।

ड्रोन उडानको शुरुवात गर्दै मुख्यमन्त्री राउतले सीमामा हुने चोरी निकासी पैठारीमा निय,न्त्रणमा पनि ड्रोनले मह,त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे। सश,स्त्र प्र,हरी गण धनुषाका गणपति एसपी राजेश उप्रेतीले ड्रो,नका उपयोगिताबारे प्रस्तुतिकरण दिएका थिए।

Related Articles

Back to top button
Close