समाचार

म,ध्य राती भा,रतिय हति,यारधारी र नेपाल प्रह,री बिच गोलि हा,नाहा,न

काठमाडौं। सुनसरीको सीमावर्ती क्षेत्रमा नेपाल प्र,हरी भारतीय समूहबीच गो,ली हा,नाहा,न भएको छ। सुनसरी प्रहरी प्रमु,ख एसपी कमल थापाले सुनसरीको देवानगञ्जमा गोली चलेको जानकारी दिए। उनले २ जनालाई गोली हानी नियन्त्र,णमा लिएको बताए। घ,टना बिहीबार अबेर साढे ८ बजेपछि भएको एपी थापाले जानकारी दिए।

ह,तियार बोकेको समूह रहेको थाहा पाएपछि देवानगञ्ज पुगेको प्र,हरीमाथि सो समूहले गो,ली चलाएको एसपी थापाले बताए। सो समूह गो,ली चलाउँदै दशगजातर्फ गएकोसमेत उनले बताए। प्रहरीले घ,टनास्थलबाट एउटा पे,स्तोल, ६ रा,उन्ड गोली र २ वटा म्यागजिन बरामद गरेको जनाएको छ।

सो समूहमा एसपी थापाले नेपाली र भारतीय हति,यार तथा लागु औ,षध तस्क,रहरु रहेको बताए। उनले भने, ‘यो समूह ह,तियार र लागु औष,धको त,स्कर हो। केहीलाई निय,न्त्रणमा लिएका छौं। सर्च जारी छ।’

Related Articles

Back to top button
Close