समाचार

नुवाकोटबाट आयो दुखद खबर ! आत्मशान्तीको कामना

विदुर । तादि खोलामा बेपत्ता भएका एक पुरुष एकसातापछि मृत अबस्थामा फेला परेका छन् ।विदुर नगरपालिका वडा नम्बर ५ का ४२ वर्षिय राजेन्द्र कुमाललाई यहि असार २५ गते विहिबार धान रोपी फर्कने क्रममा तादी खोलाले बगाएर बेपत्ता पारेको थियो ।

खोलाले बगाएर वेपत्ता भएका उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट, सशस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा खोजी गर्दा बुधवार तारकेश्वर गाउँपालिका वडा वडा नम्बर २ स्थित त्रिशुली नदिको ठुलो टापु भेटिएको थियो ।

उनको शब परिक्षणको लागि त्रिशुली अस्पताल नुवाकोटमा पठाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनको शब परिक्षणको लागि त्रिशुली अस्पताल नुवाकोटमा पठाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Related Articles

Back to top button
Close