समाचार

महाना,यक राजेश हमा,ललाइ शो,क : रहेन,न अब उनका भाइ

७ साउन, काठमाडौं । अभिनेता राजेश हमाललाई पारिवारिक शो,क परेको छ । उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्र,ममा नि,धन भएको हो ।

कलेजोको सम,स्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्‍याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उपचारका नि,धन भएको पारिवारिक स्रोतले बतायो ।

राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ । राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए ।

राजेश अहिले काठमाडौंमा नै छन् । राकेशको श,वलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।

Related Articles

Back to top button
Close