समाचार

सी,तापाइलामा एक युव,तीमाथि ए,सिड प्र,हार

८ साउन, काठमाडौं । बिहीबार साँझ सीतापाइलामा एक युव,तीमथि एसि,ड प्र,हार भएको छ ।

ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि ए,सिड प्र,हार भएको प्र,हरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसि,ड प्र,हार भएको हो ।

उनको अनुहारमा ए,सिड परेको छ । र, कीर्तिपुरस्थित अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए ।

ए,सिड प्र,हार गर्नेको खोजी भइरहेको छ ।

Related Articles

Back to top button
Close