समाचार

घरमा सु,तेका बा,लबालिका प,हिरोमा बि,लाए

बागलुङ : गएरातिको अविरल वर्षासँगै गएको पहिरोले घर पु,रिँदा जिल्लाको पश्चिम तमानखोलामा दुई बालकको मृ,त्यु भएको छ। जिल्लाको तमानखोला गाउँपालिका–२ खोलेसबाङका पानबहादुर विकको घर माथिबाट आएको पहिरोले घर पु,रिँदा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रिता विकको ज्या,न गएको हो।

पानबहादुर हाल विदेशमा छन् । उनका श्रीमती होमकुमारी विकको घा,इते अवस्थामा उ,द्वार गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए । ‘दुई छोराछोरी एक कोठामा सुतेका रहेछन्, उनीहरु दुवैले ज्यान गुमाएका छन्,’ अध्यक्ष बुढाले भने, ‘आमा चाही अर्को कोठामा भएकाले घा,इते अवस्थामा उ,द्वार गरिएको छ।’
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीको टोली घट,नास्थल पुगेको छ ।’

यसैगरी, जिल्लाको निसीखोला गाउँपालिका–१ मा पहिरोले घर भ,त्किदा ५ वर्षीय समीर परियारको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए। अन्नपूर्ण पोस्टबाट

Related Articles

Back to top button
Close