भिडियो

गायक दुर्गेश थापा प्रकरण मा बोले बद्री पंगेनी, यस्तो भने दुर्गेशलाई(भिडियो सहित)

पछिल्लो समय नेपाली कलाकारहरु ट्रो लको शि कार भइरहेका छन् । नजानेको विषयमा ‘जान्दिन’ भन्न नसक्ने र गल त जवाफ दिएका कारण केही अभिनेत्रीहरु सामाजिक संजालमा ट्रो ल’रको निशा नामा परे ।केहीले अ नावश्यक रुपमा बढी बोलेर आ लोच’नाको शि’ कार भए । केही भने आफ्ना सहकर्मीलाई बचाउने चक्क ’रमा आफैं चि प्लिएर आ लोचि’त भए ।

यद्यपि यी विषयमा भइरहेका ट्रो लको वि रोध गर्दै कलाकारको बचाउ गर्नेले ‘सबै कुरा जान्नै पर्छ र ?’ भन्ने प्रश्न उठाउँदै कलाकारहरुको ब चाउ गरे । कला क्षेत्रका व्यक्तिलाई राजनै’तिक विषय, सामान्य ज्ञानका कुरा सोधेर चे पुवामा पारिएको तर्क गरियो ।आफ्नो क्षेत्रबारे पो जानकारी हुन्छ, सबै क्षेत्रको जान’कारी कहाँ हुन्छ ? भनेर ब चाउ गरियो ।तर, पछिल्लो समय गायक दुर्गेश थापा ट्रो लरको नि शानामा परेका छन् ।

निशा नामा पनि यसरी परेका छन् कि उनले अरुले जस्तो ‘आफ्नो क्षेत्रबाहिरको’ कुरा सोधिएको भनेर ब चाउ ग’र्ने ठाउँ पनि बाँ की छैन ।उनले अरु विषय’मा होइन आफ्नै क्षेत्रको कुरामा ग ल्ती गरिदिए । संगीत क्षेत्रकै ज्ञान नभएको देखिएपछि अहिले दुर्गे शमाथि ट्रो लरहरु खनिएका छन् । पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्ता’मा दुर्गेश’लाई स्व रसम्राट नारायण गोपालको गीत गाउन भनिएको थियो ।

धमलाले नारायणगोपालको गीत गाउन भने तर दुर्गेशले भक्तराज आचार्यको गीत ‘मु टु जलि रहेछ’ गाइदिए । यतिमात्र होइन दुर्गेशले नारायणगोपालको गीत आफूले धेरै सुन्ने गरेको भने तर नारायणगोपालको गीत चिन्न सकेनन् ।दुर्गेशको यो ग ल्तीसँगै सामाजिक सं जालमा प्रश्न उठेको छ –‘आफूलाई गायक हुँ भन्ने, नारायणगोपालको गीत नचिन्ने ?’ धमलाले दुर्गेशलाई यत्तिमै धर दिँदैनन् ।

धमलाले शिव परियारको गीत गाउन लगाउँदा ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ गाउँछन् तर शब्द बि गार्छन्। यम बरालको गीत गाउन पठाउँदा रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीत गाउँछन् ।

Related Articles

Back to top button
Close