समाचार

निर्मला कान्डमा एसपी डिल्लीराज विष्टसहित ८ जनालाइ सफाइ

१५ साउन, काठमाडौं । निर्मला बला,त्कारपछि ह,त्याको घ,टना अनुसन्धानमा संलग्न प्रह,रीले सफाइ पाएका छन् ।

तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी वि,रुद्ध दर्ता भएको सार्वजनिक न्या,यविरु,द्धको कसूर र यात,नासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् ।

कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको अनलाइनखबरलाई जानकारी दिए ।

उनीहरुवि,रुद्ध निर्मला पन्तको बला,त्कारपछि ह,त्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मु,द्धा परेको थियो ।

स्रोत : अनलाइन खबर

Related Articles

Back to top button
Close