समाचार

टिकटकमा नेपालीलाइ अ,श्लिल गाली गलौज गर्ने लि,म्बू नियन्त्र,णमा

मलेसिया । लामो समयदेखि टिकटकमा शुशिर लिम्बू नामको आइडिबाट नेपाली चेलीबेटीहरुलाई अश्लिल गाली गलौज गर्ने शुशिर लिम्बूलाई नियन्त्रणमा लिएको छ । उनलाईनेपाल तामाङ घेदुङ मलेसियाले नियन्त्रणमा लिएको हो ।

वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका लिम्बूले आफ्नो टिकटक एकाउन्टबाट नेपाल र भारतको सीमा विवादको विषयमा आफ्नै देश नेपाललाई अपमान हुनेगरी गाली गलौज गर्ने देखि तामाङ समुदायका चेलीहरुलाई समेत निरन्तर अश्लिल टिप्पणी गर्दै आएपछि तामाङहरुको छाता संगठन नेपाल तामाङ घेदुङ मलेसियाले लिम्बूलाई नियन्त्र,णमा लिएको हो ।

उनलाई मलेसियाको केयल स्थित मण्डला रेष्टुरे,न्टमा निय,न्त्रण गरेर राखेको छ भने मलेसिया प्रहरीमा बुझाउने वा नेपाली दूतावास बुझाउने छलफल भइरहेको नेपाल तामाङ घेदुङ मलेसियाले उज्यालो नेटवर्कलाई जानकारी दिएका छन ।

उज्यालो नेटवर्कबाट

Related Articles

Back to top button
Close