समाचार

एक भा,ग्यमानी छोरी जो बाबुको मायामा हु,र्किदै छिन

यो त,स्बिरले कसको मन नछुला र ?

दुइ बर्षको ब,च्चा बोकि ठेलामा सामान बोक्दै यी युवा
यो कुनै चलचित्रको सुटिङ होईन , कुनै चलचित्रको दृश्य पनि होईन ।
कैलालीका अर्जुन बिकको यो दैनिकी अनि स,न्तान प्रतिको माया र जि,म्मेवारी यी युवा जसले काठमाडौमा आफ्नो करियर बनाउन आए जिन्दगीले नराम्रो संग ठ,ग्यो । र्यापर बन्छु भनेका यी युवा आफू र बच्चा पाल्न यसरी आफ्नो सर्टले दुई बर्षको बच्चालाई बोकेर काठमाडौका विभिन्न ठाउँमा ठे,लामा सामान बोकेका छन् ।

यी बच्चाको आमा कहाँ छिन होला ?
को हुन त यी युवा? सधै पुरुषबाट पीडित भएम भन्नेहरु यो तस्बिर नि हेरौ कती पुरुष महिलाबाट नि पी,डित छन् …. यी पी,डित युवाको सबै कथा सुन्न र हेर्नको लागि भोलि सम्म प्रतीक्षा गर्नु होला ।
( धन्यवाद ! सरु सुनारको फेसबुकबाट)

Related Articles

Back to top button
Close