समाचार

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

काठमाडौं – लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ।

विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

१. नाका बन्द गर्न ढिलाइ २. अनुशासनहीन नागरिक
३. अपुरो परीक्षण ४. खचाखच क्वारेन्टाइन
५. विपद्मा धन्दा ६. नाकामा खोइ होल्डिङ सेन्टर ?
७. पासको दुरुपयोग ८. अपर्याप्त पूर्वाधार एवं जनशक्ति
९. समन्वय अभाव १०. सूचनामा पहुँचै पुगेन

‘पर्यटक क्‍वारेन्टाइनमा बस्‍न आउँदैनन्, तीन दिन होल्डिङ सेन्टरमा राखेर घुम्‍न पठाऔं’

काठमाडौं : नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन्। 

विश्‍वव्यापी बनेको कोरोना भाइरसका कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई सुरक्षा मापण्ड अपनाएर अगाडि बढाउनुपर्ने डा. रेग्मीले बताए। १४ दिनसम्म क्‍वारेन्टाइनमा बस्‍ने गरी कोही पर्यटक नआउने बताउँदै उनले द्रुत गतिबाट कोरोना परीक्षण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। 

Related Articles

Back to top button
Close