समाचार

मलेसियामा नेपाली सुरक्षागार्डलाई निर्घा’त कु’ट्ने नेपाली नै

१८ साउन, काठमाण्डौ । मलेसियामा नेपाली कामदार माथि कुटकु’टगर्ने ब्यक्ति नेपालीनै भएको फेला परेको छ । मलेसियास्थित नेपाली दूताबासका अनुसार नेपाली सुरक्षागार्डमाथि कम्पनीका नेपाली सुपरभाईजलेनै नि’र्घात रुपमा कु’टपिट गरेका हुन् ।पी’डित नेपाली श्रमिक अहिले मलेसियास्थित नेपाली दूताबासमा आश्रय लिईरहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । कु’टाई खाने नेपाली श्रमिकका दाईले नेपाल बाट दूताबास लाई सम्पर्क गरेका थिए ।

राजदूत पाण्डेले भने,“हामी श्रमिक भएको स्थानमा गएर पीडितलाई दूताबासमा ल्याएका छौ । सुरक्षाका लागि उनलाई दूताबासमा नै राखिएको छ ।” राजदूत पाण्डेका अनुसार पी’डक नेपाली श्रमिक गै’रकानुनी रुपमा मलेसियामा बस्दै आएका छन् । उनले पहिलो कम्पनी छोडी अहिलेको कम्पनीमा कामगर्न थालेको दूताबासले जनाएको छ । त्यस्तै दूताबासले पी’डक श्रमिकलाई पनि सम्पर्क गरिसकेको छ ।

यो पनि पढ्नुहोस । पर्सामा थप ४५जनामा कोरो’ना भा’इरस सं’क्रमण पुष्टि भएको छ ।नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशाला मा परीक्षण गर्दा १४ जना महिला सहित ४५ जना मा कोरो’ना सं’क्रमण पुष्टि भएको हो । शनिबार गरिएको पीसीआर परीक्षण का क्रम मा ४५ जनामा कोरो’ना सं’क्रमण पुष्टि भएको नारायणी अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार सं’क्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रम मा भेटिएका हुन् ।

कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरो’ना सं’क्रमण देखिएको छ । प्रयोगशालाले दिएको रिपोर्टअनुसार संक्रमितमध्ये ४३ जना वीरगञ्जका छन् । सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरो’ना सं’क्रमण देखिएको छ ।महानगर प्रमुख सरावगीको परिवारमा पनि सं’क्रमण

कोरो’ना सं’क्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ । पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

Related Articles

Back to top button
Close