समाचार
मध्य राती भूकम्प… काठमाडौ थापाथली केन्द्रबिन्दु
काठमाडौं । मंगलबार राति काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस भएको छ । राष्ट्रिय भूूूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७
मिनेट जाँदा २.७ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ ।
काठमाडौं । मंगलबार बेलुका काठमाडौं उपत्यका लगायतका स्थानमा भूकम्पको झड्का महसुस भएको छ । आधिकारिक विवरण केहीबेरमा आउनेछ ।