समाचार

लेबनानमा ठुलो विस्फोट :हजारौंको हताहती भएक खबर

लेबनान को बेरुत शहर मा ठुलो बिस्फोट भएको छ । बेलुकी 6:30 बजे तिर भएको बिस्फोट को धक्का साइप्रस सम्म पनि महसुस गरिएको स्थानीय मिडिया ले जनाएको छ ।

लेबनान को स्वास्थय मन्त्रालयका अनुसार ठुलो संख्या मा घाइते भएको र क्षति भएको छ ।घर का सिसा फुटेका छन् भने कयौ मान्छे पुरिएको आशन्का छ ।

Related Articles

Back to top button
Close