समाचार

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। साढे चार बजे महसुस गरिएको भूकम्पको झट्काको विस्तृत विवरण आउन बाँकी छ।

बुधबार अपराह्न साढे चार बजेतिर काठमाडौंमा भुँइचालोको धक्का महशुस भएको छ।

मंगलबार राती ११.४० बजे पनि भुइँचालो गएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राती २.७ म्याग्निच्युडको भुइँचालो आएको थियो।

(बाँकी विवरण केही समयपछि)

Related Articles

Back to top button
Close