समाचार

पुष्पा अधिकारीको बालगृहमा रहेका ११ जना बालबालिको उ,द्धार

२१ साउन, काठमाडौं । काठमाडौं कपनको केयर बालʼगृहमा रहेका ११ जना बालबालिकालाई राʼष्ट्रिय बालअधिकार परिषदले उʼद्धार गरेको छ ।

यो बालगृह सञ्चालक पुष्पा अधिकारीले हालै बालʼगृहलाई बुझाएको शिशु चौरमा भेटिएको भनी झुʼटो प्रʼचार गरेको सार्वजनिक भएको थियो ।

बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येʼष्ठ नागरिक शाखा र बुʼढानीलकऽण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धाʼर गरिएको हो ।

उद्धार गरिएका सबै ११ बालबालिकालाई सरकारको अस्थाʼयी संʼरक्षण केन्द्रमा राखिएको छ । यी बालʼबालिकाʼमध्ये परिवार हुनेलाई परिवारको ʼजिम्मा लगाउने र परिवार नहुनेलाई संर,क्षण केन्द्रमा राख्ने राष्ट्रिय बालअधिकार परिषदकी का, र्यक्रम अधिʼकृत नमुना भुसालले जानकारी दिइन् ।(अनलाइनखबरबाट)

Related Articles

Back to top button
Close