भिडियो

भाग्य न्यौपाने विरु’द्ध मु’द्धा दर्ता , को हुन मु’द्धा हाल्ने ?( भिडियो हेर्नुस )

काठमाडौं २३ साउन / गत साउन १२ गते कार्टुनमा भेटिएको शिशु भनी नाटक मञ्चन गरेको खुलासा भएपछि अहिले उक्त बिषयले सार्वजनिक सञ्जालमा चर्चा पाएको छ ।

शिशु भेटिएको नभई कार्टुनमा जानजान राखेर सञ्चारमाध्यलाई खबर पुगेपछि भिडियो खिच्न केही युट्युबरहरु कपन स्थित केयर बालगृहमा पुगेका थिए  ।

बालगृहमा पुगेर भिडियो बनाएपछि शिशुको नाममा सहयोग पनि जुट्दै थियो तर अचानक झुटको खेति गरेको थाहा पाएपछि घ टनाले नयाँ मोड लिएको हो । भेटिएको भनिएका शिशु अहिले आमासँग एक आश्रममा रहेको छ ।

सम्पुर्ण खबर झु’ट भएको थाहा पाएपछि आफू मार्फत सहयोग गरेको रकम फिर्ता लिन जाने क्रममा भाग्य न्यौपाने विवादमा मुछिएका हुन् । न्यौपानेले सहयोगीहरु मार्फत आएको १० हजार रुपैयाँ सहयोग गरेका रहेछ उक्त रकम उनले फिर्ता लिइसकेको छ ।

तर रकम फिर्ता लिनेबेला अन्तर्वाता गर्ने शैली नमिलेको भन्दै उनी माथि आज दु’र्वव हारको मु’द्धा हालेका छन् । महिला अधिकारकर्मी भनेर चिनिने सिर्जना वाग्ले र अन्य केही महिलाहरुले न्यौपाने वि’रुद्ध मानव अधिकार आयोगमा शुक्रबार मु’द्धा दर्ता गराएका हुन ।

Related Articles

Back to top button
Close