समाचार

नवराज विकको घरमा पुगे रवि लामिछाने , हेर्नुहोस्

प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ को अपार आकर्षण’पछि न्यूज २४ टेलि’भिजनको लोक’प्रिय कार्य’क्रम ‘सीधाकुरा जनतासंग’को यात्रा कर्णा’ली प्रदेशमा छ ।

कोरोना भाइ’रस महामा’रीको संक्रमण र बाढी पहिरोको त्रासबीच जनताको घरदैलो अभियान सुरु गरेको सीधा’कुरा जनता’संगले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्ड’की प्रदेश र प्रदेश ५ मा आफ्नो उपस्थिति प्रभावका’रीरुपमा जनाइ’सकेको छ ।

सीधाकुरा जनतासँग’को  एपिसोड क’र्णाली बाट प्रत्यक्ष प्रसा’रण हुँदैछ । यस्का लागि कर्णा’ली प्रदेश का दर्श’कहरुले ९८०१५७२४२४ मा सम्पर्क गर्न अनु’रोध गरिएको छ ।

विकास र समस्या’का कतिपय मुद्दामा राज्य’को नजर पर्न नसके’को र जनताको गुनासो सुन्ने निका’यहरु मौन बसिदि’एको अवस्थामा सीधाकु’राले यिनै आवाज र गुना’सोहरुको प्रति’निधित्व गर्दै आएको छ ।

प्रदेश १ र प्रदेश २, बागमती प्रदेश र गण्ड’की प्रदेश र प्रदेश ५ का जनताहरु आफ्ना समस्या र गुनासो बो’केर सर्वसाधा’रण न्यूज २४ को घरदैलो अभियानमा होमिएका थिए ।

ठूलो संख्या’मा उपस्थित उनीहरुले स्था’नीय समस्या र आफू’हरुमाथि आइप’रेको अन्यायमा आवाज उठाइ दिन न्यूज २४ समक्ष अनुरोध गरेका थिए ।

कोरोना भाइरस कोभिड १९ को महामा’रीको ‘कारण आम जनता आफ्नो गुना’सो गुम्साएर आ–आफ्नै घरमा बस्न विवश भएको अवस्थालाई चिर्दै न्यूज २४ को ‘सीधाकु’रा जनता’संगको टोली जनताको घर दैलोमा पुग्ने अभियान आरम्भ गरेको हो ।

गत असार २८ गतेदे’खि प्रदेश १ बाट सुरु भए’को यस घरदैलो अभियान सातै प्रदेशमा पुग्नेछ । यस यात्राको क्रममा सीधाकुरा जनतासंग कार्यक्रम प्रदेश १ को इलाम , झापा, सुनसरी, प्रदेश २ को जनकपुर र बीरगञ्ज, बागम’ती प्रदेश’को चितवन, गण्डकी प्रदेश’को कास्की र बागलुङबाट र प्रदेश ५ को लुम्बिनी र रोल्पबाट प्रसारण भइसकेको छ ।

“छोरालाई लखेटी लखेटी मारेर भेरीमा फालेको ठाँउ भन्दै आफ्नो छ्तबाटै रुकुमको सोती तिर देखाउदै नवराज बि क का बुवा,छोराको फोटोसंगैको दियोमा तेल हाल्दै आमा र उनिसङै भेरी नदि मा बगेका उनका साथीहरूका परिवार। जाजरकोटमा आँसु अलिकति पनि थामिएको छैन। बिस्तृतमा आज राति ८:५० बजे न्युज २४ नेपाल मा, जाजरकोट बाट लाईभ ”

Related Articles

Back to top button
Close