समाचार

ज्यान मार्ने धम्की आएपछि इन्द्रेणीमा भाग्य न्यौपाने। पुष्पासंग यसरी मागे माफी (भिडियो सहित)

‘बच्चा भेटिएको सबै नाट’क रहेछ, भाग्य न्यौपाने पुगेर गरे पर्दाफास’ यो शीर्षकको भिडियो बुधबार बिहान युट्यु’बको नेपाल ट्रेन्डिङमा रह्यो

१९ लाख सब्स्क्रा’इबर रहेको ‘तातात्तो खबर’ नामक युट्युब च्यानलबाट यो भि’डियो मंगलबार बिहान पोष्ट भएलगत्तै फेस’बुकमा समेत भाइरल भएको थियो ।  अहिले २० लाख सब्स्क्रा’इबर पुगिसकेका छन्।  टाइटलबाटै अनु’मान लगाउन सकिन्छ, भिडियोको विषयवस्तु ।

भिडियो बनाउने युट्यु’बरको नाम टाइटलमै देख्दा’ धेरैलाई आश्चर्य नलाग्ला, किनकि यो शै’ली नेपाल’मा नयाँ होइन । पत्रकारिता बुझेका तर नेपाली युट्युबकारितालाई नबुझेका’हरुलाई भने यो शैली पचाउन गाह्रो हुन सक्छ ।

टाइटलले दुईवटा कुरा बोले’को छ । प्रहरी’ले निस्कर्ष निकालि’नसकेको वा निकाल्न नसकेको कुराला’ई टाइटलमै ठोकुवा गरिएको छ । र, त्य’सको आफूले ‘पर्दाफास’ गरिदिएको भनेर युट्युब’रले सगर्व घोषणा गरेका छन् ।

Related Articles

Back to top button
Close