समाचार

भारतमाथि आइलाग्यो अहिलेसम्मकै ठुलो बज्रपात, अब के गर्ला मोदी सरकार ?

भारतीय मेडिकल एसोसियसनका अनुसार कोरोनाभाइरसका कारण भारतमा १ सय ९६ चिकित्सकले ज्यान गुमाइसकेका छन् । यो संस्थाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे ध्यान दिन अनुरोध गर्दै पत्र पनि लेखेको छ । यो पत्रमा उनीहरुले चिकित्सकको स्वास्थ्यप्रति ध्यान दिनु पर्ने माग गरेका छन् । अहिलेसम्म १ सय ९६ चिकित्सकको निधन भएको र केही दर्जन चिकित्सक अहिले पनि संक्रमित भएको संस्थाले लेखेको चिठीमा उल्लेख गरिएको छ ।भारतमा एकैदिन ६१ हजार ५०० भन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले शनिवार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा कोरोना संक्रमणका कारण ९३३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close