बि’हे गर्छु भ’न्दै पाच दिन सम्म इ’ज्जत लु’टेर, २ लाख रुपैयाँ र सुन ल’गेर प्रे’मी फ’रार
काठमाडौं । उमेर नपुगेकी कि’शोरीलाई वि’वाह गर्ने प्र’लोभन दे’खाएर ब’ला’त्का’र र ठ’गी ग’रेको अ’भियोगमा एक जना प’क्रा’उ परेका छन् । प’क्रा’उ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका–७ घर भइ हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका –६ बस्दै आएका ३० वर्षीय राजन विश्वकर्मा भनिने राजन सेञ्चुरी छन् ।
महानगरीय प्र’ह’री वृत्त, थानकोटले उनलाई प’क्रा’उ गरेको हो । थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सेञ्चुरीले आफू अविवाहित भएको भनेर फ’काएर डे’रामा ल’गेका थिए । त्यहाँ उनीहरुले प्रेम विवाहसमेत गरेका थिए । सँगै बस्न थालेको पाँच दिनपछि दराजबाट दुई लाख रुपैयाँ तथा एक तोला सुन लिएर सञ्चुरी फ’रार भएका थिए । त्यसपछि पीडितले प्रहरी गुहारेकी थिइन् ।
श्रेष्ठका अनुसार प’क्रा’उ परेपछि उनले वि’हेको ना’टक गरेको खुलेको थियो भने उनी पहिल्यै विवाहित भएको पनि यु’वतीले चाल पाइन् ।विश्वकर्मामाथि मु’लुकी अ’पराध संहितको ज’ब’र’ ज’स्ती क’र’णी’ तथा ठ’गी सम्बन्धी क’सूरमा विस्तृत अनुसन्धान थालिएको छ ।***यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***