समाचार

यिनै हुन् अभागी राधा कोरोना बाट बच्न नेपाल आईन तर क्वारेन्टिनमा यसरी ज्यान गुमाईन !

कञ्चनपुर – कञ्चनपुरमा क रेन्ट लागेर क्वारेन्टिनमा ब सेकी युवतीको निधन भएको छ। जिल्लाको कृ ष्णपुर नगरपालिका वडा नम्बर ६ को महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा क रेन्ट लागेर २२ वर्षीया राधा वडको निधन भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले नुहाउने क्रममा क रेन्ट लागेर घा इते भ एकी वडको उपचारका क्रममा सेती प्रादे शिक अ स्पतालमा निधन भएको बताए। उनका अनुसार वड श्रीमा नसँगै आज मात्र भारतको बैङ्लोरबाट आएर क्वा रेन्टिनमा बसेकी थिइन्।

सामाजिक सन्जाल :
क्वारेन्टाइनमा ना ङ्गो तारको कारण करेन्ट लागेर राधा देबि ओडको निधन । कोरोनाले भन्दा अब्यबस्थित क्वारेन्टाइनको कारण यहाँ धेरैले अकालमा ज्या न गुमा उनु परेको छ । क्वारे न्टाइनमा बि रामी आतिएर छ ट्पटीदा कसैले नछुने – राजु सदाको निधन देखि क्वारेन्टाइन आ त्मह त्या देखि , ब ला त्कार देखि , जातीय छु वाछूत देखि धेरै घटना घ टेका छन् । स्थानीय नि काय र नेपाल सरकारको ध्यान जान जरुरी छ । क्वा रेन्टाइनमा कस्तो खाना , बस्न र कस्तो व्यबहार गरिएको छ यो बारे कसले बुझ्ने ? कसले आवज उठाउने ?

फेरि आज एक महिलाले अकालमा ज्यान गुमाउनु परेको छ । कृष्णपुर नगरपालिका वाड नः ६ श्री महाकाली मा बि बसन्तपुरको क्वारेन्टाइन भित्रै नाङ्गो तारको का रण का रण २३ बर्षिय राधा देवि ओडले ज्या न गु माउनु परेको छ! क्वा रेन्टाइनका नाममा नागरिकलाई जो खिमपुर्ण तरिकाले राख्न मिल्दैन , क्वारेन्टाइन ब्यबस्थापन समिति , स्थानीय निकाए यहाँ जिम्मेवार हुनु पर्छ । यो चाहिँ अति हो है सम्बन्धित निकाएको ध्यान जावोस्”

Related Articles

Back to top button
Close