समाचार

घर फर्किन, टिकट, लिएका, नेपाली, युवाको, कु,र्दिस्ता,नमा, मृत्यु,

कुर्दिस्तान। वैदेशिक रोजगारीको लागि इराकको कुर्दिस्तान, आएका एक नेपाली युवाको मृत्यु भएको छ। कुर्दिस्ता,न, सुलेमानीको ,फेमिली मलमा कार्यर,त दोलखाका ३२ वर्षीय प्रदीप दाहालको मं,गलबार ,मृत्यु, भएको हो। उनी नेपाल फर्किने तयारीमा थिए। उनले टिकट, पनि लिइसकेका थिए।मृतक दाहाल बिगत पाँच महिनादेखि बिरामी परेका थिए। उनमा खुट्टा सुन्निने, ज्वरो आउने र शरिर काम्ने जस्ता समस्या देखिएको थियो। बिरामी परेपछि उनी ,यसअघि नै नेपाल फर्किन चाहेका थिए। तर, लकडा,नका कारण अन्तर्राष्ट्रि,य हवाइ उडान बन्दभ,एपछि उनी लामो समयदेखि कुर्दिस्ता,नमै बस्न बाध्य, थिए।उनको सुलेमानी सार हस्पिटलमा उपचार भइरहेको थियो। पछि उनलाई त्यहाँबाट हिवा हस्पिटलमा, रिफर, गरिएको थियो। उनको उपचारकै क्रममा हिवा हस्पिटलमा मंगलबार बिहानको समयमा मृत्यु, भएको हो।,

मृतक दाहालले आउँदो १६ अगष्टमा नेपाल फर्किनको लागि फ्लाई दुबईको टिकट काटिसकेका थिए। उनले आफू एक्लै नेपाल फर्किन गाह्रो, हुने भएकोले एक जना साथि खोजीदिन पनि आग्रह गरेका थिए। दाहालले गएको २८ जुलाइसम्म कम्पनीमा काम गरेका थिए।बुधवार डिसीनेपाल, कुर्दिस्ता,न प्रतिनि,धि बिनोद, श्रेष्ठ, र एफ डब्ल्यूसीडीओ हामा माहम्मद हाजार कम्पनिमा पुगेर घटनाबारेमा जानकारी लिएका, थिए। कम्पनी प्रशास,नले मृत,क दाहालको शवलाई नेपाल पठाउन लाग्ने ख,र्च र परिवारलाई, केही सहयोग गर्न सकिने बताएको, छ।दाहालको कोरोना परीक्षण,को रिपो,र्ट आएपछि मात्रै अन्य काम शुरु हुने कम्पनी,ले जानकारी दिएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close