समाचार

राहत लिएर गृहमन्त्री बादल सिन्धुपाल्चोक प्रस्थान

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिका पहिरो पी’डितका लागि राहत सामग्री लिएर गृहमन्त्री राम बहादुर ‘बादल’ सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टर बाट गृहमन्त्री थापासँगै पी’डित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोकतर्फ लागेको गृहमन्त्रालयले जनाएको छ ।बादल सिन्धुपाल्चोक प्रस्थान गरेका छन् ।

शुक्रवार बिहान गएको परी ३६ जना बेपत्ता र कैयन घरबारविहीन भएपछि प्रारम्भिक राहत लिएर गृहमन्त्री थापा सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोकतर्फ लागेका हुन् ।शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएका थिए भने ३७ घर पु’रिएको थियो । बे’पत्ता सबैको पहिचान खुलेको छ । यस्तै पहिरोमा परी ५ जना ग’म्भीर घा’इते भएका छन। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनु सार पहिरोमा परी अहिलेसम्म सात जनाको श,व भेटिएको छ । तर, उनीहरुको स’नाखत भएको छैन । ​

पीडित परिवारका लागि राहत लिएर गृहमन्त्री थापा र गृहसचिव महेश्वर न्यौपाने सिन्धुपाल्चोकतर्फ लागेको गृहमन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close