समाचार

विबाह गरेको २ महिनामा पूर्व प्रेमिकासँग पत्निको झ’गडा हुँदा चक्कु आ’क्रम’णबाट मा’रिए ल’क्ष्मण

काठमाडौँ ३१ साउन । काठमाडौँको टोखा नगरपालिका–९ मा धा’रिलो ह’तियार ९च’क्कु० प्र’हारबाट एक जनाको ह’त्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ च’क्कु प्र’हारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको ह’त्या भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको ह’त्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट प&क्राउ गरिएको जानकारी दिए ।

तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति वि’वाद भएपछि झ’डप हुँदा च’क्कु प्र’हारबाट तामाङको मृ’त्यु भएको थियो । तामाङको शव अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ । ह’त्याका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

प्रहरी उपरीक्षक राठौरका अनुसार पक्राउ परेका दोर्जेले लक्ष्मणको श्रीमती र र्वप्रेमिकाबीच झग’डा भएको र त्यही विवादका क्रममा चक्कु प्रहारबाट उनको मृ’त्यु भएको प्रहरीसमक्ष बयान दिएका छन् । प्रहरी स्रोतका अनुसार लक्ष्मणले २ महिनाअघि मात्रै विबाह गरेको र विवाहपछि पनि पूर्वप्रेमिकासँग नियमित सम्पर्कमा रहेका कारण उनी पत्निले पूर्व प्रेकिालाई फोनमा गाली गरेपछि दुवै पक्षबिच भएको चक्कु ह ानाहानमा लक्षमण मा’रिएको बताइएको छ ।

Related Articles

Back to top button
Close