भिडियो

कल्पना मुडभरी पौडेल द्वारा अभिनित Short Movie बाहिरियो , यस्तो रहेछ भिडियो ( हेर्नुहोस भिडियो )

कल्पनाले खेलेको सर्ट फिल्मको भिडियो सार्वजनिक भएको छ।त्यस्तै कल्पनाका श्रीमान पहिलो पटक मिडियामा आएका छन्। उनले आफु विदेश जानु भन्दा अघि श्रीमती आफ्नो घरमा बसेको तर परिवारका अरु सदस्यसंग मिल्न नसकेपछि नेपालगन्जमा अर्को घर बनाएर राखिदिएको बताएका छन् । नेपालगन्जमा श्रीमती राखेर आफु फेरी विदेश गएपछि कल्पना त्यहाँ पनि अलपत्र छोडेर काठमाडौ आएर बसेको बताएका छन् । कल्पना घटनामा प्रहरी हिरासतमा परेपछि छोराछोरी अलपत्र परेका छन् । कल्पनाको श्रीमानले छोरालाई सानो देखि नै आफुहरुले हुर्काएको बताएका छन् । उनले अब आफ्ना सन्तानलाई भने आफुले हेर्ने बताएका छन् ।

कल्पनाको माइती पक्ष र अरुले पनि छोराछोरीको भविष्यको बारेमा प्रश्न उठेपछि अब आफुले छोराछोरी ल्याउने बताएका छन् । विवाह गरेर गएकी छोरी पनि आफ्नो भाईलाई स्याहार सुसार गर्नु भनेर भन्नु आएको पनि बताएका छन् । विवाह गरेर गएपछि छोरी आएकै थिइनन्, तर आज छोरी पनि घर आएर भाईको रोएर बेहाल छ भाईलाई हेर्नुपर्यो भनेर गएको बताएका छन् । उनले आफ्ना छोराछोरीको जिम्मा आफुले लिने बताएका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Related Articles

Back to top button
Close