समाचार

खल्तीको १० लाख रकम र मोटरसाइकल बाटाेमै छाडेर भागे पछि….

काठमाडौँ, ८ जेठ।प्रहरीलाई देखे पछी एक व्यक्तिले लाखौ रुपैया बाटैमा फालेर भागेका छन । रौटहटको इशनाथ नगरपालिका ९ दुलरीयाको सडकबाट एक व्यक्तिले प्रहरीलाई देखेपछि १० लाख पाँच हजार रुपैया बाटैमा फालेर भागेका थिए।

गस्तीमा निस्केको प्रहरीलाई देखेपछि मोटरसाइकलमा सवार एक व्यक्ति भाग्न थाले। ती व्यक्तिलाई प्रहरीले पछ्याउँदै जाँदा उनले आफूसँग भएको पैसा र मोटरसाइकल छाडेर भागेका थिए। ति व्यक्तिको प्रहरीले अझै खोजी कार्य जारी राखेको छ ।

अहिले मोटरसाइकल र रकम प्रहरीसंग भएको र यस घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

झाडीबाट राती आवाज आउँदा कसैले वास्ता गरेनन्, बिहानपख हेर्दा ठूलो पछुतो हेर्नुहोस् चकित पर्नुहुनेछ..

प्रहरी चौकीको छेउबाट रातीदेखि आवाज आइरहेको थियो । तर, त्यो आवाजलाई कसैले वास्तै गरेनन् । रातीमा त्यहाँ मानिसहरु पनि कम भएकोले पनि त्यतातिर कसैको ध्यान गएर । बिहीबार बिहान मानिसहरुको आवतजावत बढ्यो । बिहान पनि झाडीबाट आवाज आयो । त्यसपछि प्रहरी र आसपासका मानिसहरु गएर त्यहाँ हेर्दा भर्खर जन्मेकी नवजात बालिका भेटिएकी छिन् । ती बालिकालाई राती नै कसैले जन्माएर त्यहाँ फ्याँकेको थियो ।बालिका रोइरहेकी थिइन् । उनको शरीरभरी कमिलाले टोकेका थिए । बालिका रोएको आवाज सुनेर आसपासका मानिसहरु त्यहाँ गएका थिए । बालिकाको अनुहार, पिठ्यूँ र हातमा कमिलाले टोकेर रातै बनाइसकेका थिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close