समाचार

फेरी घ’ट्यो सुनको मूल्य, हेर्नुहोस आजको बजार भाउ

आज सातको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार प्रतितोला ९८ हजार ८ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ सय रुपैयाले घटेर प्रतितोला ९८ हजार ४ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ९७ हजार ९ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ९७ हजार ९ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

Related Articles

Back to top button
Close