समाचार

फेरी नारायणगढ–मुग्लिन सडकखण्ड बाटआयो दुःखद खबर,

चितवन ।नारायणगढ–मुग्लिन सडकखण्ड फेरि भासिएको छनारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ सत्रकिलो भन्ने स्थानमा सडक भासिएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको हो ।सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएएपछि अहिले सडकमा एकतर्फी रूपमा मात्रै

सवा री साधन संचालन भइरहेका छन् ।अविरल वर्षाको कारण सडकखण्डको १.५ फिट पिच सडक भासिएको प्रहरीले जनाएको छ । यसो त केही दिन देखी परेको अविरल वर्षाकाकारण देशभरका विभन्न ठाँउका सडक भाषिएर सडक अबरुद्ध बनेका छन् ।काठमाडौं– नेपालको तराई भूभागमा न्यून चापीय

रेखा केही समयसम्म सक्रिय रहने हुँदा आजपनि भारीवर्षाको सम्भावना छ।जल तथामौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यस बाहे

क केही पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ।तराई लगायत नेपालका विभिन्न भागमा अझै केही दिन भारी वर्षा हुनेछ।महाशाखाकअनुसार पछिल्लो

६ घण्टामा गण्डकी प्रदेशको नवलपुरमा १०८ मिलिमिटर वर्षा भएको छ। त्यसैगरी स्याङ्जामा १०७.८ मिलिमिटर वर्षा भएको छ ।मंगलबार केही कम वर्षा हुने र बुधवार भारी वर्षा हुने महाशाखाले बताएको छ। प्रायः राति २ देखि बिहान ४ बजेबीच भारी वर्षा हुने गरेको छ।मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा पहिरो तथा भूःक्षय र तराईमा डुबानको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

Related Articles

Back to top button
Close