समाचार

उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ गतेसम्मका लागि थप

उपत्यकामा जारी निषेधाज्ञा एक साता बढाइएको छ। बुधबार मध्यरातीबाट सकिने निषेधाज्ञा भदौ १७ गतेसम्मका लागि थप गरिएको हो। मंगलबार बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा बढाउन सिफारिस गरेको थियो।

उपत्यकामा भदौ ३ गतेदेखि १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। कोरोना भाइरसको संक्रमणदर बढेपछि थप एक साता निषेधज्ञा बढाउन लागिएको हो। डिसीसीएमसीको सिफारिसपछि निषेधाज्ञा बढाउनेबारे गृहमन्त्रालयसँगको थप छलफलपछि निर्णय लिइएको हो।

Related Articles

Back to top button
Close