भिडियो

फेरी सारा परदेशी’लाई रुवाईन शान्ति श्रि र अञ्जली अधिकारीले (भिडियो सहित

कलाकार’हरुका अथाह मेह’नत र परिश्रमको मिश्रण भई बिभिन्न गीत संगीत’हरु क्रमश बजारमा आइरहेका छन् सोहि क्रम’मा पुरुषोत्तम पौडेल अफिसियल युट्युब च्यानल’ले पुरुषोत्तम पौडेलको निकै उत्कृष्ट गीत “ ओए कान्छु म परदेश जान्छु ” आज मात्रै बजा’रमा ल्याए’को छ ।पुरुषो’त्तम पौडेल , शान्ती श्री परियार को आवा’जमा रहेको यस गीतमा शब्द नेत्र अर्यालको रहेको छ भने खेम से’न्चुरीको लय रहेको छ ।पछिल्लो सम’यमा एक पछि अर्को गीत निरन्तर रुपमा ब’जार ल्याई दर्शक स्रोताको मन जितिरहेका पौडे’ल ले तिज गीत “ महामारी काण्ड“ मार्फत झन सफलता हासिल गरेका थिए ।

खेम सेन्चुरीको लय र नेत्र अर्याल’को शब्द सिर्जना द्वारा सुसजित गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी , खेम सेन्चुरी ,प्रदिप भट्ठराई र सपना धमलाको अभिन देख्न सकिन्छ ।भिडि’योलाई छा’यांकन करन चैसिरले ग’रेका छन् भने सम्पादन शिव पौडेलले गरेका छन् कपिल लामाको उत्कृष्ट निर्देशन रहेको छ यस “ ओए कान्छु म परदेश जान्छु ” गीतमा कपिल लामा’को उत्कृष्ट निर्देशन रहेको छ ।
भिडियो हेर्नुहोस..

Related Articles

Back to top button
Close