समाचार

काठमाडौंमा भू,कम्प , कालीमाटी के,न्द्रबि,न्दु

काठमाडौं / काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार बुधबार दिउँसो भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दू रहेको भूकम्प दुई दशमलव ९ रेक्टर स्केलको रहेको मापन केन्द्रले दिएकाे छ ।बुधबार काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश भएको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको

धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ ।

Related Articles

Back to top button
Close