समाचार

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार उनले आफ्नो ट्वीटरमार्फत पिसिआर परिक्षण गर्दा आफूलाई कोरोना पोजिटिभ भएको खुलासा गरेका छन् ।

उनले आफूलाई कोरोना संक्रमणको लक्षण भने नदेखिएको बताएका छन् । आज बिहान कोरोनाको पोजिटिभ नतिजा आएपछि आफू आइसोलेशनमा बसेको उनले जनाएका छन् ।

उनले आफूलाई कोरोना संक्रमणको लक्षण भने नदेखिएको बताएका छन् । आज बिहान कोरोनाको पोजिटिभ नतिजा आएपछि आफू आइसोलेशनमा बसेको उनले जनाएका छन् ।

Related Articles

Back to top button
Close