समाचार

ग,स्तिमा रहेका प्र,हरीको दुखद दुर्घ,टनामा ज्या,न गयो

सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दु,र्घटनामा परी प्रह,री हबलदारको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा सप्तरी बलान घर भएका सङ्घीय प्रह,री इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबलदार विजयकुमार मण्डल रहेको सुनसरीका प्र,हरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

को१प २११५ नंको मोटरसाइकलमा ग,स्तीमा निस्केका बेला बिजुलीको पोलमा ठो,क्किएर दुर्घ,टनामा परेको थियो । दुर्घ,टनामा परेका मण्डलको टाउकामा ग,म्भीर चोट लागेकामा उपचारका लागि विराटनगर लगिएको थियो । उप,चारका क्रममा मण्ड,लको मृ,त्यु भएको प्र,हरी नायब उपरीक्षक शर्माले बताउनुभयो । घट,नाको विषयमा अ,नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Related Articles

Back to top button
Close