भिडियो

काठमाडौंको व्यस्त सडकमा ७ बर्षिय बालक आभासले इन्द्रेणीको गाडी चलाएपछि ( भिडियो हेर्नुस)

काठमाडौं / भनिन्छ’ मान्छेमा धेरै अद्भुत कला हुन्छ, तर; त्यसलाई सहि सदुपयोग गरेर जिन्दगीलाए अगाडि बढाउनु सक्नु पर्छ । त्यस्तै धेरै नव कलाकार र नयाँ प्रतिभालाई चर्चाको शिखर सम्म पुर्‍याउन महत्त्वपूर्ण भुमिका खेल्दै आएको चर्चित लोकप्रिय कार्यक्रम “इन्द्रेणी” ले यसपटक एउटा यस्तो अद्भुत प्रतिभालाई पर्दामा ल्याएर दर्शक माझ चिनाएका छन् ।

सन्दर्भ : काठमाडौं गुर्जुधारामा बस्दै आएका ७ बर्षिय बालकको मज्जाले गाडी चलाउन सक्ने अद्भुत कलालाई कृष्ण कडेल लगायत इन्द्रेणी टिमले पहिलोपटक मिडियामा सार्वजनिक गरेका छन् ।

धेरै प्रकारको गाडी सजिलैसँग व्यस्त सडकमा पनि हुइक्याउने ७ बर्यिय आभास घिमिरेले इन्द्रेणी टिमलाई गाडिमा राखेर काठमाडौंको व्यस्त सडकमा घुमाएपछि इन्द्रेणी सञ्चालक कंडेल चकित पर्दै आभासको भविष्य उज्ज्वल रहेको बताए ।”एकपटक पूरा भिडियो हेर्नुहोस् तपाईं पनि छक्क पर्नु हुनेछ

४ बर्षको कलिलै उमेरदेखि गाडी चलाउन भनेपछि हुरुक्कै हुने आभाषले लाइसेन्स भएका ड्राइभरहरुले भन्दा राम्रो तरिकाले गाडी चलाएर सबैलाई चकित पारे ।

Related Articles

Close