भिडियो

छोरी विजेता बने पछि सज्जाको बुवा हर्षको आँसु बगाउदै मिडियामा, फोन सम्पर्कमा यस्तो भयो कुराकानी (भिडियो सहित)

मोरङकी सज्जा चौलागाईं ‘नेपाल आइडल सिजन ३’ की विजेता बनेकी छन् । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने । ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् ।

नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् ।आइडल बनेकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । त्यस्तै प्रवीणले १० र किरणले नगद ५ लाख पुरस्कार पाए ।

सज्जा नेपाल ‘नेपाल आइडल सिजन ३’ की विजेता बने पछि उनको बुवा पनि मिडिया आएका छन् । छोरी विजेता भए पछि उनी बिगत सम्झीए निक्कैनै भाबुक बने, उनले छोरीलाई फोन गरेर बधाई समेत दिए । कुराकानीको क्रममा सज्जाको बुवाको आखामा आशु थाम्मीन सकेन । यो भिडियो हेर्नुहोला:

Related Articles

Back to top button
Close