समाचार

कोरोना जाँचनै नगरी पीसीआर रिपोर्ट नेगेटिभ दिने नेपाली डाक्टरलाइ का’रबाहीको मा’ग

दोहा ।नेपाली ज’नप्रगतिशील मो’र्चा साउदीले ढाका मे’डिकल सेन्टरमा कार्यरत नेपाली डाक्टर अनिरुद्र पाठकलाई का’रवाही गर्न मा’ग गरेको छ ।साउदीस्थित नेपाली दूतावासले स्वी’कृति दिएको साउदीको राजधानी रियाद शहरको ब’थ्थास्थित ढाका मे’डिकल सेन्टरमा कार्यरत नेपाली डाक्टर पाठकले स्वदेश फर्किने नेपाली श्रमिकहरुबाट कोरोना जाँ’च गर्ने ब’हानामा मोटो रकम लिने गरेको नेपाली ज’नप्रगतिशील मोर्चाले जारी गरेको वि’ज्ञप्तिमा उल्लेख गरेको छ ।यो बिषय एक ब्यक्ति माथिको मात्रै नभइ समग्रमा सि’ङ्गो राष्ट्रि प्रतिकै घा’त रहेको ठ’हर मोर्चाले गरेको छ ।

डाक्टर पाठकले ४८०० देखि ६४०० रूपैँयासम्म चा’र्ज लिँदै विना चे’क जाँच पी’डितहरुलाई कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ दिँदै आएको खु’लासा पि’डित “झपड बहादुर बस्नेत” नेपाल पुगिसकेपछि कार्यक्रम मार्फत गरेको भन्दै मो’र्चाले यस विषयमा दूतावास रियाद र नेपाल सरकारको ग’म्भीर ध्या’नाकर्षणको लागि मो’र्चाले आवज उठाएको हो । यता, यस विषयमा बुझ्न डाक्टर पाठकसँग सम्पर्क गर्दा ५ मिनेट पछि बोल्ने भने तापनि पछि बोल्न चाहेनन् ।

Related Articles

Back to top button
Close